यो खम्बुवानका राजा खाम्सोसोहाङद्धारा स्थापित गढको नाम हो । जुन सोलुखुम्बू (सोलखम्बुक)को मुग्लीदेरेपुमा खडा गरिएको थियो ।